समाज

नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सको लगातार दोस्रो जित

काठमाडौं,पुस १६ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ। शनिबार बिहान भएको प्रतियोगिताको सातौं खेलमा पाँच खेलसम्म अपराजित रहेको लुम्बिनी अल

लोकप्रिय मतमा ओरालो यात्रा

काठमाडौं, पुस १६ । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४०

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

काठमाडौं, पुस १६ । संघीय संसद्का सदस्यले लोगो लगाउन पाउँछन् । लोगोका आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा ‘लोगो’ नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन्

सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा

काठमाडौं, पुस १६ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर

एमडीएमएस स्थगित भन्सार पनि सहज

काठमाडौं, पुस १६ । मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले उपप्रधान तथा

चिनियाँ प्राविधिक टोलीले एकसातामा ‘फिल्ड सर्भे’ को काम थाल्ने

काठमाडौं, पुस १६ । बहुप्रतिक्षित केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ । गत मंगलबार सम्भाव्यता अध्ययनका

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै

प्राइम बैंकद्वारा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग

काठमाडौं,पुस १६ । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग गरेको छ । महिलाहरूमा हुने स्तन तथा पाठेघर क्यान्सर परीक्षणमा योगदान पुर्‍याउँदै आएको फाउन्डेसनलाई परीक्षणको दायरा बढाउन

धादिङको मच्छिन्द्र माविलाई एभरेष्ट बैंकले गर्‍यो आर्थिक सहयोग

काठमाडौं,पुस १६  । धादिङको खानीखोलास्थित मच्छिन्द्र माध्यमिक विद्यालयलाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको कम्प्युटर ल्याबमा विद्युत् आपूर्तिका लागि २ लाख २६