समाज

मतदान स्थलमा गोली चल्यो

सिरहा, मंसिर ४ । मतदान स्थलमा गोली चलेको छ । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे हो । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था

क्षेप्यास्त्रसँगै पहिलोपटक छोरी सार्वजनिक गरेर उत्तर कोरियाली शासकले के सन्देश दिँदै छन् ?

एजेन्सी, मंसिर ४ । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरीलाई क्षेप्यास्त्र देखाइरहेको फोटोबाट सार्वजनिक गरेका छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर रोयटर्सबाट

निर्वाचनमा सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह

काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । आयोगमा शनिवार

आचारसंहिता उल्लंघनका घटना कम : निर्वाचन आयोग

काठमाडौं,मंसिर ४ । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराएकाले उल्लंघनका घटना

चुनावको दिन राजधानीका सडक सुनसान

काठमाडौ,मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आज संघीय राजधानी काठमाडौंमा सडक सुनसान देखिएका छन् । सरकारले आज अनुमति नलिएका सवारीसाधनलाई चल्न रोक लगाएपछि सडक सुनसान बनेका हुन् । 

सिन्धुपाल्चोकमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवारका छोरा कुटिए

सिन्धुपाल्चोक,मंसिर ३ । सिन्धुपाल्चोक क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङ कुटिएका छन् । छत्रबहादुरले नगद पैसा बाँडेको बताउदै गठबन्धनका कार्यकर्ताले उनको गाडी रोकेर

म विरुद्ध भ्रामक कुरा फिजाइयो- महत

नुवाकोट, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् । आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन ।

टेलिकमले ल्यायो विश्व कप फुटबल–२०२२ अफर

काठमाडौं । मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२

भाेलि देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

काठमाडौं,मंसिर ३ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको