समाज

पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा तनावमा प्रचण्ड

काठमाडौं, भदौ ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन सम्पन्न भएको साता महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन । लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी,

१२ को उत्तरपुस्तिका परीक्षण सकियो, केही दिनमै नतिजा सार्वजनिक

काठमाडौं, भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा

रामेछापमा पहिरोले पाँच घर बगायो

काठमाडौं, भदौ ३ । अबिरल वर्षासंगै आएको पहिरोले रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पाँच वटा घर बगाएको छ। पहिरोले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलक्ष्मी गुरागाईँ,

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो

यस्तो छ आजको मौसम

काठमाडौं, भदौ ३ । अहिले देशका अधिकांश स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं,भदौ ३ । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

पश्चिम सेती र सेती नदी–६ : सम्भाव्यता अध्ययन गर्न एनएचपीसीसँग समझदारी

काठमाडौं,भदौ ३ । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका

दोस्रो आँबुखैरेनी महोत्सव सुरु, भदौ १५ गतेसम्म संचालन हुने

आँबुखैरेनी,भदौ २ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । मिलन युवा क्लव र आँबुखैरेनी कलाकेन्द्रको आयोजनामा आगामी भदौ १५ गतेसम्म संचालन हुने महोत्सवको आजदेखि सुरु

कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे प्रयोगशाला भवन शिलान्यास

चितवन,भदौ २ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गर्नुभएको छ । पाण्डेले काठमाडौँ उपत्यका बाहिर