
पाल्पा,भदौ १ । सहरी विकास मन्त्री मेटमणी चौधरीले पाँच दलीय गठबन्धनले मुलुकलाई सही बाटोमा लैजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारले महङ्गी, भ्रष्ट्राचार लगायत अनियमितता नगरेको दाबी गर्दै विगतका

काठमाडौं,भदौ १ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी

काठमाडौँ, भदौ १ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो

काठमाडौं, भदौ १ । लगातार बन्द , केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटनाबाहेक चार महिनामा ७० दिन फोहोर विसर्जनमा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राख्दै आन्दोलन

काठमाडौं, भदौ १ । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए

काठमाडौं, भदौ १ । आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक

धनकुटा, भदौ १ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ । वडाले सार्वजनिक सुचना जारी गर्दै

काठमाडौं,भदौ १ । केही स्थानीय तहहरूले आफ्नो कार्यक्षेत्र भित्रको जग्गा एकमुष्ठ रूपमा कृषि वा बसोबास क्षेत्रमा छुट्याउने कार्य गरेका छन् । यस विषयमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको

काठमाडौं,भदौ १। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको गैरकानूनी कारोबार रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । सोमवार मोबाइल आयातकर्तासँगको छलफलपछि आगामी भदौ ३० गतेदेखि एमडीएमएस