समाज

कालीगण्डकीमा डुंगा पल्टँदा ६ वेपत्ता

काठमाडौं, असार २ । कालीगण्डकीमा डुंगा पल्टँदा ६ वेपत्ता भएका छन् । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा डुंगा पल्टँदा ६ जना वेपत्ता भएका हुन् । र्‍याफ्टिङ खेलिरहँदा पल्टेर उनीहरु वेपत्ता

वाग्मती प्रदेश सरकारबाट नुवाकोट क्षेत्र नम्बर १ मा विनियोजित सशर्त र समपुरक योजनाहरु

नुवाकोट,असार २ । वाग्मती प्रदेश सरकारबाट नुवाकोट क्षेत्र नम्बर १ मा विनियोजित सशर्त र समपुरक योजनाहरुसार्वजनिक भएको छ । विनियोजित रकम कहाँ कति यहाँ प्रस्तुत गरिएको छ:- दुप्चेश्वर गाउँपालिका१ पोखरे

लागूऔषधसहित सात विदेशी पक्राउ

काठमाडौं,असार २ । लागूऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड मूल्यको ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विभिन्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीको ५ करोड

काठमाडौं,असार २ । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ। आर्थिक अभावका कारण निर्माण

विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं,असार २ । राष्ट्रियसभाको बिहीबारको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ

रबि लामिछाने अब सक्रिय राजनीतिमा

काठमाडौं,असार २ । चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछाने सक्रिय राजनीतिमा लाग्ने उद्घोष गरेका छन् । लामिछानेले एक भिडियोमा बोल्दै उनले सक्रिय राजनीतिमा लाग्ने बताएका हुन। लामिछानेले टेलिभिजन कार्यक्रम समेत छाडेर

सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाइयो

पाल्पा,असार २ । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ । डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक

सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं, असार २ । सयपत्री हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुल्ला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित

पृथ्वी हाइवेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ,असार २ । पृथ्वी हाइवेमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको  ग १ क