समाज

एमाले छत्रकोटले ल्यायो चुनावी गीत

गुल्मी,वैशाख १९ । वैशाख ३० गते हुन लागेको स्थानीय तह  निर्वाचनको लागि  गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवार बनेका रामप्रसाद पाण्डेले आफनो निर्वाचन बिशेष गीत सार्बजनिक गरेका

न्यूयोर्कमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ,वैशाख १९ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल

सत्र जिल्लामा मतपत्र ढुवानी बाँकी

काठमाडौं,वैशाख १९ ।  स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ

राष्ट्रिय कृषि गणनाको खर्च १ अर्ब

काठमाडौं,वैशाख १९ । सरकारले १ अर्ब रुपैयाँ खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले

नुवाकोट पञ्चकन्यामा माओवादीको घरदैलो कार्यक्रम, सयौं नागरिकको समर्थन

नुवाकोट,वैशाख १८ । आसन्न स्थानीय तहको निर्वाचनमा पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका तेजबहादुर तामाङ (रमेश) ले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले शुक्रबारदेखि पञ्चकन्या गाउँपालिकाको विभिन्न

गणेशबहादुर स्‍मृति फुटबल : एभरेष्ट, सौराहा र पदमपोखरीको विजयी सुरुवात

चितवन,वैशाख १८। भरतपुरमा जारी स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा सेन्ट्रल कलेज एभरेष्ट क्लबले कमब्याक जित हात पारेको छ । आज (आइतबार) को पहिलो खेलमा एभरेष्टले कैलाश

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक युवक पक्राउ

जनकपुरधाम,वैशाख १८। श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाही बस्ने १९ वर्षीय सुजित मण्डल रहेका छन् । भारतबाट व्याग

बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

नेपालगञ्ज,वैशाख १८ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ। नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटी,वैशाख १८ । डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार