
नुवाकोट,बैशाख १७। जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको कृषि क्षेत्रमा नौलो अभ्यासका रुपमा सुरु गरिएको तर्बुजा खेती फल्न थालेका छन् । मुख्यतः गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न स्थानमा लगाइएको तर्बुजा

नुवाकोट,वैशाख १७ । २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’

सल्यान,वैशाख १७ । गोठको झ्यालबाट लडेर जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । छत्रेस्वरी गाउँपालिका–३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार बिहान मृत्यु भएको हो ।

विराटनगर,वैशाख १७ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज शनिबार बसेको बैठकले केही बाधाअड्काउ फुकाउने लगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका,

अर्घाखाँची,वैशाख १७ । अर्घाखाँचीमा बर्षापछी आएको बाढीमा बगेर बेपत्ता एकजना बालिकाको शब फेला परेको छ। भुमिकास्थान नगरपालिका -१ ढाकावाङ आमाडाँडाको बिसारेखोलामा शुक्रवार आएको बाढीले बगाउदा बेपत्ता भएकि प्युठान मल्लरानी गाउपालिका-

काठमाडौं,वैशाख १७ । नेपाल राष्ट्र बैंकले शनिवार रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुला रहने बताएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विकास ऋणपत्र २०८८ र २०७९

काठमाडौं,वैशाख १७ । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो

काठमाडौं,वैशाख १७ । जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिंदै शनिवार मुलुकभर मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य

काठामाडौ,वैशाख १७ । स्वदेशमै उत्पादन भएका तरकारी बजारमा आउन थालेपछि तरकारीको मूल्य ६५ प्रतिशत सम्म घटेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङक अनुसार एक महीना