समाज

यस्तो छ दुई दिन बिदाको अर्थ

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भई तेल आयात गर्न नै कठिन हुने अवस्था आएपछि यसको खपत घटाउने नाममा सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको २ दिन सार्वजनिक बिदा दिने

काठमाडौं एमालेले जित्नुपर्छ र काठमाडौं एमालेले जित्छ : अध्यक्ष ओली

काठमाडौं,वैशाख १६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा(एमाले) ले नै जित्ने दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई

यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं,वैशाख १६। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन् । बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं

दैनिक २ लाख लिटर दूध अपुग

काठमाडौं,वैशाख १६ । धुलो दूधको मौज्दात घट्दा बजारमा दैनिक २ लाख लिटर दूध अपुग भएको छ । यतिबेला ताजा दूधको उत्पादन घटेको छ भने उद्योगहरूसँग धुलो दूध र बटरको मौज्दात

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

काठमाडौं,वैशाख १६ । महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट वडा नं २ पुष्पलाल चोकमा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको हो । बैंकका सञ्चालक

काठमाडौंको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं,वैशाख १६ । सेञ्चुरी कमर्शियल बैंकले काठमाडौंको माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधवारदेखि गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

चर्चित रेस्लर नुवाकोटे टाइगर एमालेबाट नुवाकोटमा चुनाव लड्दै

नुवाकोट,वैशाख १५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थायी निवासी कमल लामा उर्फ नुवाकोटे टाइगर आफ्नै गाउँ शिवपुरीबाट चुनाव लडेका छन् । पछिल्लो समय आफ्नो गाउँघरमा गतिशील राजनीति नभएको

हुम्लामा म्यादी प्रहरीको मृत्यु

हुम्ला, वैशाख १५ । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युभएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव

कोरोना अपडेट: २४ घण्टामा १५ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं,वैशाख १५ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको