समाज

बालिका करणी गरेको आरोपमा प्यूठानका एक जना युवक पक्राउ

प्युठान,चैत १४ । बालिका जबरजस्ती करणीको आरोपमा पाल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान झिमरुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।

आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा चुनाव लड्छौं : प्रचण्ड

रोल्पा,चैत १४ । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । रोल्पा पुगेका दाहालले

सांसद गुप्तासहित कार्यकर्ता एमालेमा प्रवेश

कपिलवस्तु,चैत १४ । संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । स्वतन्त्र समूह ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गरेका हुन् ।

कोरोना अपडेट; थप २१ जनामा संक्रमण

काठमाडौं, चैत १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृतकको संख्या सुन्य रहेको छ ।

काठमाडौं–मुम्बई सातामा तीन उडान सुरु

काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी

सरकारको निरन्तरताका लागि गठबन्धन जरुरी

काठमाडौं, चैत १४ । कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। ‘घरघर जाऔँ का)ग्रेस जिताऔँ’अभियानको प्रारम्भिक समीक्षा र

महामारीमा विदेशबाट फर्किएका झन्डै आधाले रोजगारी गुमाए

काठमाडौं, चैत १४ । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा

म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

काठमाडौं, चैत १४ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६

पहरो खोपेर बुद्धको मूर्ति बनाइँदै

काठमाडौं,चैत १४ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको