समाज

आवश्यक्ता अनुसार विद्युत निकाल्दा तामाकोशीको बहाब छिनछिनमै परिवर्तन, सतर्क रहन आग्रह

काठमाडौं,चैत १४ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत प्राधिकरणलाई आवश्यक पर्दा जुनसुकै बेलापनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाले रातमा पानी जम्मा गरेर

नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरिँदै

काठमाडौं,चैत १४ । सरकारले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत गर्ने भएको छ । उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण : महँगो चिनियाँ ऋणबारे गहन छलफल

काठमाडौं,चैत १४। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला महँगो चिनियाँ ऋणबारे गहन छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे विशेष चासो राख्दै नेपाल गरीब भएकाले

विदेशी लगानीसँगै प्रविधि तथा शीप भित्र्याउन आवश्यक : अर्थमन्त्री

काठमाडौं,चैत १४ । नेपालमा विदेशी लगानीसँगै नवीनतम प्रविधि तथा शीप समेत भित्र्याउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माले जोड दिएका छन् । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच आइतवार सम्पन्न लगानी सम्बन्धी

प्युठान पाङबाङ जादै गरेको ट्याक्टर दुर्घटना

प्युठान,चैत १३ । प्युठानमा ट्याक्टर दुर्घटना भएको छ । माण्डवी गाउँपालिका वडा नं. ३ देविस्थानबाट सरुमारानी गाउँपालिका वडा नं. ६ पाङ्गबाङ्ग जादै गरेको रा १ त २७१२ नम्बरको मालबाहक  ट्याक्टर

दुप्चेश्वरमा रहेको अर्जुन आधारभूत विद्यालयको भवन उद्घाटन

नुवाकोट,चैत १३ । दुप्चेश्वर गाउँपालिकामा रहेको अर्जुन आधारभूत विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्रि तथा

शिवपुरीमा भोलिदेखि निशुल्क हाइड्रोसिलको अप्रेसन हुने

नुवाकोट,चैत १३ । शिवपुरी गाउँपालिकामा भोलि सोमबारदेखि हाइड्रोसिलको उपचार हुने भएको छ । गाउँपालिकास्थित स्वास्थ्य कार्यालयमा हाइड्रोसिलको निशुल्क अप्रेसन हुने शिवपुरीस्थित स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए । अप्रेसनका लागि

नुवाकोटमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान जारी

नुवाकोट,चैत १३ । नेपाली कांग्रेस नुवाकोटले स्थानीय निर्वाचन २०७९ लक्षित  गरी जिल्लाका सबै वडामा चुनावी अभियान सञ्चालन गरिहेको छ ।  जिल्लाका १२ वटा पालिकाका ८८ वटै वडामा अभियान सञ्चालन गरिएको

कृषि गणनाको सचेतना गोष्ठि नुवाकोटमा

नुवाकोट,चैत १३ । राष्ट्रिय कृषि गणना कार्यक्रमको तयारी नुवाकोटमा अगाडि बढेको छ । हाल सुपरिवेक्षक र गणक करारमा छनौट गर्ने काम भैरहेको कृषि गणना कार्यालय नुवाकोटले जनाएको छ । कृषि