
काठमाडौं,बैशाख १९ । जल तथा मौसम विज्ञान विभाग ले आज (शनिबार) राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा

सिरहा,बैशाख १९ । निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी

काठमाडौँ,बैशाख १९। काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रअन्तर्गत देवीनगरमा अतिक्रमण गरी निर्माण गरिएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार आजदेखि उक्त क्षेत्रमा रहेका घरटहरा

काठमाडौं,बैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक

नुवाकोट,बैशाख १९ । दिउँसो सवारी सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै टिपर चालकहरूले शनिबार छहरे चेकपोस्ट क्षेत्रमा गरेको जाम खुलेको छ। दिउँसोको समयमा पनि निर्वाध रूपमा टिपर सञ्चालन गर्नुपर्ने मागसहित चालकहरूले

काठमाडौं,बैशाख १९ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति

न्यूयोर्क,बैशाख १९ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ, जसले पहिलेदेखि लागू रहेका प्रतिबन्धहरूलाई अझ विस्तार र कडाइका

वासिङ्टन,बैशाख १९। अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ, जसले अमेरिका–युरोप सम्बन्धमा नयाँ तनावको सङ्केत गरेको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार, एक वरिष्ठ

काठमाडौँ,बैशाख १९ — काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि निरन्तर जारी राखिएको छ। सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका को समन्वयमा आज कामपा–१६