समाज

नुवाकोटको शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार भत्ता दिने

नुवाकोट,कात्तिक २६ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एकल पुरुषलाई मासिक एक हजार भत्ता गाउँपालिकाले दिने भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका ६० वर्ष पुगेका एकल पुरुषलाई समेत मासिक एक हजार रुपैयाँ भत्ता

ढुंगा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

कास्की कात्तिक २६ । ढुंगाले टाउकोमा प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दाङ घोराही घर भई कवाडी संकलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण

चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जना पक्राउ

दाङ कात्तिक २६ । दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

श्रमजीवी पत्रकारहरूको पक्षमा पत्रकार महासंघको आन्दोलन

काठमाडौं कात्तिक २६ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको पक्षमा ठूला सञ्चारगृहमा धर्ना दिएको छ । कोरोना महामारीका बीचमा पत्रकारहरूलाई विभिन्न बहानामा तलब भत्ता उपलब्ध नगराएको भन्दै महासंघले आन्दोलनस्वरूप धर्ना

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका बमजनको घरमा प्रहरीद्धारा सुचना टाँस

पर्सा कात्तिक २६ । आफ्नै आनिको बालात्कारको आरोप लागेका तपस्वी रामबहादुर बोम्जनलाई अदालतमा उपस्थित हुन प्रहरीले अदालतको सूचना टास गरेको छ । बोम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन ३५ दिने

गलत नीतिका कारण कोरोना मृत्युदर उकालो

काठमाडौं, कात्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले कार्यदल गठनपछि विज्ञप्तिमार्फत भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी

विना दर्ता सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडौं, कार्तिक २६। विभिन्न ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक

११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ

लमजुङ कात्तिक २५ । जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका १

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं कात्तिक २५ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो करिव साढे ४ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारेमा विस्तृत जानकारी आउन बाँकी छ