समाज

उपत्यकामा पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिए

काठमाडौं, मंसिर २३ । उपत्यकामा पछिल्लो २४ घण्टा समयावधिमा ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ८२ जना संक्रमित थपिएकोमा काठमाडौंमा मात्र ५९४ जना थपिएको

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, कुल मृतक संख्या १६३७

काठमाडौं, मंसिर २३ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १३ सय ८२ संक्रमित थपिए

काठमाडौं, मंसिर २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको

मंगलबार वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली हुने

काठमाडौ,मंसिर २३। पछिल्लो समय भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी

प्युठानमा रुखबाट लडेर एकको मृत्यु

प्युठान, मंसिर २३। प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएम रहेका छ्न । सोमबार घाँस काटने क्रममा रुखबाट लडेर

आज सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै, घट्ला कि बढ्ला?

काठमाण्डौ,मंसिर २३ । विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई करिब १७० वर्षअघि मापन भएको थियो । सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौँ,मंसिर २२ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा  निधन भएको उनका छोरा मोहितमर्दनले गरेका छन् । रेडियो

उपत्यकामा थप ४४२ कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका

कोरोनाबाट थप २० जनाको मृत्यु, नेपालमा कुल मृत्यु संख्या १६१४

काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।