समाज

विवाह बन्धनमा बाँधिए रमेश प्रसाईं

काठमाडौं,मंसिर २२। वाककलामा स्टेज तथा सामाजिक सञ्जालमा ख्याति कमाएका चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् । प्रसाईंले कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह गरेका हुन् । प्रेम सम्बन्धमा रहेका

नुवाकोटको त्रिशुली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

नुवाकोट,मंसिर २२ । नुवाकोटको त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । एक महिनाअघि बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु

वाग्मती प्रदेश : छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं मंसिर २२ । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला

डीडीसीले उत्पादन गरेको घिउ जापान निर्यात

सिरहा, मंसिर २२ । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको

दार्चुलामा ट्रक दुर्घटना, ३ को मृत्यु

दार्चुला, मंसिर २२ । जिल्लामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा आइतबार दुर्घटनामा परेको

दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा

काठमाडौ, मंसिर २२ । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही

हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

हुम्ला,मंसिर २२ । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ

सगरमाथाको उचाई मंगलबार घोषणा गरिने

काठमाडौ, मंसिर २१ । सरकारले सगरमाथाको उचाईं मंगलबार घोषणा गर्ने अन्तिम तयारी गरेको छ । सगरमाथाको उचाईं नापी विभागले घोषणा गर्ने तयारी गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन्