समाज

बाइस वर्षदेखि विद्यार्थीविहीन सूर्योदयको छात्रावास : न विद्यार्थी, न पुनर्निर्माण

हुम्ला,वैशाख २४ । जिल्लाको तल्लो क्षेत्रमा अवस्थित सूर्योदय माध्यमिक विद्यालय निकै पुरानो हो। हालको अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकाका साविकका ४ वटा गाउँ विकास समिति (श्रीनगर, कालीका, मदना र मैला)

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ,वैशाख २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्ल्यानका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनसमेतका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको

तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

गलकोट (बागलुङ),वैशाख २४ । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,वैशाख २४ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ

प्रचण्ड लडेर घाइते

काठमाडौं,वैशाख २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। उनको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा

सञ्चालनमा आयो अबरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड

पूर्वी नवलपरासी-वैशाख २४ वर्षा भएपछि अबरुद्ध भएको पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक चिप्लो भएपछि

भारतीय आक्रमण अपडेटः दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु, ३५ जना घाइते

भारत,वैशाख २४ । भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ

मौसम पूर्वानुमान: देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं,वैशाख २४ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ