
काठमाडौं,वैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिएका छन् । मार्क्सवादी ज्ञान केन्द्रले आज

मकवानपुर,वैशाख २० । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपराह्न सडक भासिँदा माछा बोक्ने बोलेरो भ्यान ९ना ४ च ४८३३० जमिनमुनि पुरिएको छ। जिल्ला प्रहरी

नयाँदिल्ली,वैशाख २० । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा

धादिङ,वैशाख २० । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ २२ गते सोमवार देखी ३१ गतेसम्म रातको समयमा दैनिक पाँच घण्टा बन्द हुने भएको छ । स्तर उन्नति

काठमाडौं,वैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ । ‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम

काठमाडौँ,वैशाख २०। राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज

बाँके,वैशाख २०। श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ मा ४६ जना श्रमिकका उजुरी दर्ता भएका छन्। तीमध्ये २१ वटा उजुरी फर्स्यौट भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/०८१

काठमाडौँ,वैशाख २०। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४

काठमाडौं,वैशाख २० । भारतका विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मन्त्रालयले सामाजिक सञ्जालमार्फत उक्त दुःखद घटनाबारे जानकारी