
हेटौंडा,वैशाख २१ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड वर्षाका कारण अवरुद्ध भएको छ । शनिवार रातिबाट परेको पानीका कारण सवारी साधन आवत–जावत गर्न बनाएको डाइभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको

काठमाडौँ,वैशाख २१। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा

काठमाडौं,वैशाख २१ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी

काठमाडौँ,वैशाख २१ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट

काठमाडौं,वैशाख २१ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका

काठमाडौं,वैशाख २१। अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) लट्री २०२६ को नतिजा सार्वजनिक भएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति ९:४५ बजे सार्वजनिक गरेको हो

काठमाडौं,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उनले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम

नुवाकोट, वैशाख २० — पञ्चकन्या गाउँपालिकाको आयोजनामा सम्पन्न नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय चौथो चेयरम्यान कप पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि दुप्चेश्वर गाउँपालिकाले जित्न सफल भएको छ। आज सम्पन्न फाइनल

नुवाकोट, वैशाख २० — नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, थानापति, काफलडाँडास्थित गोकुलेश्वर महादेव तथा गोकुलेश्वर झरना परिसरमा शनिबार भव्य भजनकीर्तन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिहानैदेखि सुरु भई दिनभरि भजन, कीर्तन