
काठमाडौं,वैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको संघीय अस्पतालको सेवा

काठमाडौं,वैशाख ८ । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ

काठमाडौं,वैशाख ८ । सरकारले आन्दोलनरत शिक्षकहरूले उठाएका माग सम्बोधन गर्ने तयारी थालेको छ । शिक्षकहरूले पूर्वसर्तका रूपमा अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति

कालिकोट,वैशाख ८ । कालिकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाता गाउँपालिका–९ थिर्पुबाट पलाता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति

ताप्लेजुङ,वैशाख ८ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च

पाल्पा,वैशाख ८ । पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहेकी छिन ।

काठमाडौं,वैशाख ८ । कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी

नुवाकोट, बैशाख ८ – पुरानो विद्यालय शिक्षा ऐनको विरोधमा नेपाल शिक्षक महासंघको नेतृत्वमा देशव्यापी रुपमा सुरु गरिएको शिक्षक आन्दोलनलाई समर्थन गर्दै पञ्चकन्या गाउँपालिकाले ऐक्यबद्धता जनाएको छ । पुरानो शिक्षा ऐन