समाज

सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

काठमाडौं,वैशाख १० । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध एक अर्ब चार करोड रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्‍यो

बेगनास तालमा जब डुङ्गा पल्टिँयो

कास्की,वैशाख १० । हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे

जम्मू-कश्मीर आक्रमण अपडेटः एक नेपालीसहित २८ जनाको मृत्यु

काठमाडौै,वैशाख १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएर स्वदेश फर्कदै छन् । यो आक्रमण बैसरान भन्ने स्थानमा भएको

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख १० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा

स्थगित कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने

काठमाडौं,वैशाख १० । कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

नवलपरासी,वैशाख ९ । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागम अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा

विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

जनकपुरधाम,वैशाख ९ । धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छिन । गए राति एकै परिवारका आमासहित चार जनाले

नुवाकोट पञ्चकन्याका नेगी कान्छा बेपत्ता

नुवाकोट, वैशाख ९ – नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ निवासी बुद्धिबहादुर तामाङ गत चैत २० गतेदेखि बेपत्ता भएका छन्। गाउँमा ‘नेगि कान्छा’ भनेर चिनिने ६० वर्षीय तामाङ गाउँघरमै

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ,वैशाख ९। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।