समाज

शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा

काठमाडौं,चैत २४ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग गर्दै शैक्षिक हडतालको घोषणा गरेको छ। महासंघले चैत्र २५ गतेदेखि देशभरका विद्यालयहरूमा शैक्षिक गतिविधि स्थगित गर्ने जनाएको

अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची,चैत २४ । अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु

वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु

काठमाडौं,चैत २४ ।  सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु भएको छ। काठमाडौँ उपत्यकामा मात्र मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा अनुसार मछिन्द्रनाथको रथ शनिबार साँझ जमलको तीन धाराबाट तानेर असनसम्म लगियो ।

‘कडा कदम चाल्नुहोस्, यो सजिलो हुनेछैन’: ट्रम्प

ह्वाइटहाउस,चैत २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरेपनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् 

श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं,चैत २४ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्  । हिन्दू धर्मावलम्बीको महान् पर्व

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

काठमाडौं,चैत २४ । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं,चैत २४ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा

श्रीपेच चिह्न लिएर दुई तिहाई मत ल्याई व्यवस्था बदल्न पूर्वराजालाई नेता शर्माको चुनौती

झापा,चैत २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज