
काठमाडौ,फागुन १२ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रमुख कार्यसूचीहरू पेस हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौ,फागुन १२ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

काठमाडौ,फागुन १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

चितवन,फागुन १२ । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन्। चौतारीको बागमती प्रदेश समितिको दोस्रो अधिवेशन नारायणगढमा सम्पन्न भएको थियो, जसमा सर्वसम्मत रूपमा रिमाललाई अध्यक्ष

काठमाडौँ, फागुन १२ । सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ । २०७८ पुसमा दायर रिटमा अन्तिम आदेश

काठमाडौं,फागुन १२ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा

काठमाडौ,फागुन १२ । सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन्

काठमाडौ,फागुन १२ । नेकपा (एमाले) टाेखा नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष पदमा गोपिकृष्ण पाठकलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा गणेशमान

काठमाडौ,फागुन १२ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सिंगल