समाज

मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न संसदमा माग

काठमाडौ,फागुन १३ । प्रतिनिधिसभा सदस्यहरूले जङ्गली जनावरको आतङ्क नियन्त्रणमा ढिलाइ गरे गाउँघरको बस्ती रित्तिने चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्र बजगाईँले प्रस्तुत गरेको

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौँ,फागुन १३ । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

कैलाली,फागुन १३। जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ,फागुन १३ । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज

एसियाली राजमार्ग निर्माण तीव्र

काठमाडौँ, फागुन १३ । एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको

स्कुल बसको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

कञ्चनपुर,फागुन १३ । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ । हिजो पुनर्वास नगरपालिका–३ राम बस्तीमा विद्यार्थी लिन गइरहेको

राष्ट्रसंघीय मानवअधिकार परिषदमा परराष्ट्रमन्त्रीको सम्बोधन

काठमाडौ,फागुन १२ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा

बागलुङ बडिगाडमा जिप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ,फागुन १२ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय