समाज

नेकपा एसका २ दर्जन नेता कार्यकर्ता एमालेमा फर्किए, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

हेटौंडा,फागुन १२ । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता कार्यकता नेकपा (एमाले)मा फर्किएका छन् । सोमबार हेटौंडास्थित पार्टी कार्यालयमा बसेको एमाले मकवानपुरको पूर्ण

गगनले गरे सरकार छाड्ने कुरा, एमालेसँग कुनै सम्झौता नगर्ने प्रष्टोक्ति

प्युठान,फागुन १२ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कानुनको शासन र प्रजातान्त्रिक अधिकारको बारेमा सत्तारुढ दल एमालेसँग कुनै सम्झौता नहुने बताएका छन् । सोमबार कांग्रेस प्यूठान जिल्ला सम्मेलनलाई सम्बोधन

मिलन फिल्मले गर्‍यो जापानमा भव्य रूपमा साँस्कृतिक साँझ

काठमाडौ,फागुन १२ । मिलन फिल्म प्रोडक्सनले जापानमा  भव्य रूपमा साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान गरेको छ । उक्त कार्यक्रमले नेपाली कला, संस्कृति तथा स्रष्टाहरूको सम्मान गर्दै विदेशमा रहेका नेपाली समुदायलाई

नुवाकोट शिवपुरीका युवा तामाङको आर्थिक सहयोगमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता

तस्वीर:सरिता खड्का नुवाकोट,फागुन १२ । नुवाकोट शिवपुरी गाउँपालिका ५ नेपानेका स्थानीय युवा पासाङ तामाङको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौँ,फागुन १२ । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ । मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ,फागुन १२ । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो । आइतबार प्रतितोला रू एक लाख ७० हजार

साहित्यकार घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण

सुन्दरहरैँचा,फागुन १२ । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका हुन

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ,फागुन १२ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

काठमाडौ,फागुन १२ । सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल