समाज

ध्रुवे हात्ती देखिएपछि निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

चितवन,माघ ८ । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली  हात्ती ध्रुवे देखिएकाले साँझ

विपद जोखिम न्यूनीकरणका लागि काम गर्छौं : गृहमन्त्री लेखक

उदयपुर,माघ ८ । गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापन क्षेत्रमा सरकारले काम गर्ने बताएका छन् । मङ्गलवार उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित सप्तकोशी नदी कटानको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले पछिल्लो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ,माघ ८ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले

कस्तो रहला आजको मौसम

काठमाडौं,माघ ८ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं

एमाले सचिवालय बैठक बस्दै

काठमाडौ,माघ ८ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ४ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको विषयमा छलफल हुने जनाइएको छ।

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र, लापर्बाही गर्नेको सूचीमा सांसदकै कम्पनी पनि

भेरीगङ्गा (सुर्खेत),माघ ८ । ठेकदार कम्पनीको लापर्बाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम

अमेरिकामा टिकटक पुनः शुरू

काठमाडौं,माघ ८ । चिनियाँ स्वामित्वको छोटो भिडियो शेयरिङ एप टिकटकले अमेरिका भित्र पुनः सेवा सञ्चालन गरेको छ । यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कानुनी प्रतिबन्ध लागेपछि शनिबार साँझ टिकटकको सेवा

भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणको लागि बिल्ड अप नेपाल र डिप्रोक्स लघुवित्तले गरे समझदारी

काठमाडौं,माघ ८। बिल्ड अप नेपाल इन्जिनियरिङ प्रा.लि. र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा सीएसईबी

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,माघ ८ । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । सोमवार बैंक परिसरमा सम्पन्न समारोहका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी वार्षिकोत्सव समारोहको उद्घाटन