समाज

पचास लाख धरौटी बुझाएर छविलाल जोशी रिहा

काठमाडौ,माघ ८ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौ,माघ ८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड

गुल्मी रेसुङ्गाका किसानलाई अनुदानमा कृषि औजार

गुल्मी,माघ ८ । कृषि उपजको उत्पादन वृद्धि गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण

मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित आठ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौ,माघ ८ । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र

प्रदेश स्वास्थ्य मन्त्री सिंह चढेको गाडी दुर्घटनामा

धनुषा,माघ ८ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण

वाशिङ्गटन,माघ ८ । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गरेपछि उनले भने,”अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना

स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौ,माघ ७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।  त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी

नेपाल तामाङ घेदुङ नुवाकोट शाखाले बुझायो प्रशासनमा ज्ञापनपत्र

नुवाकोट,माघ ७ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति नुवाकोटले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएको छ । तामाङ समुदायको परम्परागत बाजा अन्य जातिको भनी पाठ्यपुस्तकमा उल्लेख गरिएको भन्दै घेदुङले

२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : शिक्षामन्त्री भट्टराई

काठमाडौ,माघ ७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छिन् । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले २०८१ बाट