समाज

बाजुरामा हिउँ पर्यो

बाजुरा,माघ ३ । बाजुराको उच्च हिमाली क्षेत्रमा  यस वर्ष चौथो पटक हिमपात सुरु भएको छ । बुधबार बाट शुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो।

यस्तो छ आज सुनचाँदीको बजार भाउ

काठमाडौ,माघ ३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय

भीम रावलको निष्कासन स्वभाविक एमाले : सचिव भट्टराई

दोलखा,माघ ३ । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको बताउनुु भएको छन् । दोलखा भ्रमणमा आउनुु

सोलुखुम्बु आगलागीमा २४ लाखको क्षति

सोलुखुम्बु,माघ ३। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरिबारीमा आगलागी हुँदा २४ लाख रुपियाँ बराबरको क्षति भएको छ । बुधबार राती भएको आगलागीबाट मुक्ति बास्तोलाको ढुङ्गा माटोले बनेको जस्ताको छानो

अछाममा अवैध क्याप्सुलसहित चार जना पक्राउ 

अछाम,माघ ३ । अछाममा अवैध क्याप्सुलसहित ४ जना पक्राउ परेका छन् । मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश विश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण

अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

तनहुँ,माघ ३ । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार

सञ्चालनमा आयो कालीगण्डकी नदीमा र्‍याफ्टिङ

म्याग्दी,माघ ३ । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि

पुसमै पाक्यो ‘चैते काफल’

तुलसीपुर,माघ ३ । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति

‘गाउँले सहरमा, वन्यजन्तु बस्तीमा’

बागलुङ,माघ ३ । बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्