समाज

यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ,माघ ३ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा

राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत,माघ ३ । राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिएको छ । नबिल बैंक र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा

प्रधानमन्त्रीद्वारा अन्तरराष्ट्रिय ब्राण्डको मर्क्योर होटल उद्घाटन

काठमाडौं,माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तरराष्ट्रिय ब्राण्डको मर्क्योर होटलको बुधबार उद्घाटन गरेका छन् ।  होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको फ्रान्सेली बहुराष्ट्रिय कम्पनी एकोरको मातहतमा नेपालमा

इन्धनको मूल्य बढ्यो

काठमाडौ,माघ २ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ।  निगमले जारी गरेको विज्ञप्तिअनुसार

रास्वपा सभापति लामिछाने धरौटीमा रिहा

काठमाडौ,माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६० लाख धरौटीमा रिहा

राष्ट्रपति पौडेलद्धारा भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौ,माघ २ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति

अदालतभित्रै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

काठमाडौ,माघ २ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएका छन् । सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई

रविको मुद्दामा आदेश आउँदै, रास्वपाका एक दर्जन शीर्ष नेता अदालतमा

काठमाडौ,माघ २ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा केही बेरमा आदेश आउँदैछ । न्यायाधीश माधव अधिकारीको इजलासमा तीन दिनदेखि भइरहेको थुनछेक बहस आज सकिएसँगै साँझसम्म

भूकम्पजस्ता प्राकृतिक विपदबाट जोगिन पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रम

काठमाडौँ,माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिएका छन्  । सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम