समाज

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकालाई निर्देशन

काठमाडौ,पुस १३ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई

नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति नुवाकोट पञ्चकन्याबाट पक्राउ

नुवाकोट,पुस १३ । नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति नुवाकोट पञ्चकन्या गाउँपालिका ४ आरुखर्कबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने

कालिकोटमा ३.७ म्याग्निच्युडको भूकम्प

कालिकोट,पुस १३ । कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति स्थानीय समय अनुसार २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) का अनुसार यो भूकम्प पुस १२

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामा

काठमाडौँ, पुस १३ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस चढ्ने यात्रुलाई पानीको बोतल र पत्रु (फास्टफुड) खानेकुरा बिक्री गर्न भ्याइनभ्याई हुन्छ । साँझ (५:३० देखि ९:०० बजे) साहुको

मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न चौधरी र अडानी समूह इच्छुक

काठमाडौं,पुस १३ । एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न नेपाली औद्योगिक घराना चौधरी समूह र भारतीय कम्पनी अडानी समूहले इच्छा देखाएको एक उच्च सरकारी

राम्चेभूमे मन्दिर शिलान्यास

नुवाकोट,पुस १३ । शिवपुरी गाउँपालिका वडा नम्बर ५ तथा दुप्चेस्वर गाउपालिका वडा नम्बर ५ मा रहेको राम्चेभूमे मन्दिर शिलान्यास गरिएको छ । कार्यक्रममा उपस्थित शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया र

तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग प्रमुख साहको आग्रह

काठमाडौ,पुस १२ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्

दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री गुरुङ

पोखरा,पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर

म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौ,पुस १२ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई