समाज

गुल्मीमा गाई भैँसीमा बाँझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा

गुल्मी,पुस १३ । गाई भैँसीमा बाझोपन हटाउने उदेश्यले गुल्मीमा ‘डोर टु डोर’ पशुको बाँझोपन निवारण शिविर सम्पन्न गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले गाई/भैँसीमा प्रजनन सम्बन्धि

भद्रुटारमा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्षमा कविता कडेल

नुवाकोट,पुस १३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था १३औं वार्षिक साधारण सम्पन्न भएको छ । शनिबार भएको सहकारीको भेलाले कविता कडेललाई निर्विरोध

नुवाकोट प्याब्सनको अध्यक्षमा पुरुषोत्तम अधिकारी

नुवाकोट,पुस १३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् । शनिवार विदुरमा भएको प्याब्सन नुवाकोटको ९ औ अधिवेशनले अधिकारीको नेतृत्वमा ७ सदस्यीय

बस्नेत प्रमुख रहेको जसपा नेपाल प्रचार विभागको पदाधिकारी चयन

काठमाडौ,पुस १३ । जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन

चौध हजार विद्यार्थी दीक्षित

काठमाडौं,पुस १३ । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी भएका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वर्ण महोत्सवका रुपमा त्रिविले सो संख्यामा विद्यार्थी दीक्षित गरेको हो ।

‘उद्योग व्यवसाय विकासका लागि सुरक्षासँगै सुधार आवश्यक’

चितवन,पुस १३ । मुख्यमन्त्री बहादुर सिंह तमाङ्ले उद्योग व्यवसायलाई पहिला सुरक्षा आवश्यक रहेको बताएका छन्  । चितवन उद्योग संघ चितवनको ३३ ओ वार्षिक साधरण सभाको शनिबार भरतपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री

आज त्रिविको दीक्षान्त समारोह

काठमाडौ,पुस १३ । त्रिभुवन विश्वविद्यालयले शनिबार दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउँदैछ।  समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको छ। यो वर्ष समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित

आज कहाँ-कहाँ वर्षा र हिमपात?

काठमाडौ,पुस १३ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम

भेरी–बबईको काममा गति दिन निर्देशन

बाँके,पुस १३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छ। भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तीखाल