
नुवाकोट,पुस १० । भनिन्छ -‘प्रकृतिले विना भेदभाव भौतिक शरीरमा प्राण सञ्चार गरेर यस धर्तीमा जन्म दिएको हुन्छ । जसले अनवरत संघर्ष र मिहेनत प्रदर्शन गर्दछ अन्ततः ऊ सफल भएरै छाड्दछ

काठमाडौं,पुस १०। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । काठमाडौँमा कन्सर्टका लागि उनी त्रिभुवन विमानस्थल हुँदै काठमाडौ आएका हुन् । क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा साँझ

काठमाडौं, पुस १० । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन् । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा

रुकुमपश्चिम,पुस १० । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार

काठमाडौं, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु

चितवन, पुस १० । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण

वासिङ्टन, पुस १० । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना

प्युठान,पुस १० । प्युठानको ऐरावती गाउँपालिका–५ बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मङ्गलबार साँझ गोठिवाङ्ग खोलादेखि ढुङ्गा बोकेर मल्लरानी –३ चौरपानीतर्फ जाँदै

गोरखा,पुस १० । गोररखाको गण्डकी गाउँपालिका–७ मा धौवादी र धादिङको बेनीघाट रोराङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य छन् । गत असोज ११ गते आएको