समाज

पञ्चकन्या गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

नुवाकोट,पुस ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न १७ औं गाउँसभाको अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ

उलान बातोर, पुस ९ । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ । “मङ्गोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

लस एन्जल्स,पुस ९ । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए, अदालत जाँदै रास्वपा

काठमाडौ,पुस ९ । प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा

ललितपुरमा एक युवकको हत्या, तीन जना पक्राउ

ललितपुर,पुस ९ । ललितपुर सातदोबाटोमा एक किशोरको हत्या भएको छ । ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको प्रहरीले जनाएको छ । गुरुङको हत्या

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, पुस ९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको

नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा भूमाफियाको कब्जामा

नुवाकोट,पुस ९ । जिल्लाको विदुरस्थित ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा भूमाफियाको कब्जामा परेको छ। विदुर नगरपालिका–२ मा रहेको सो जग्गा नेपाल ट्रस्टका नाममा आउनुपर्नेमा भू–माफियाको कब्जामा परेको

अब पेट्रोल पनि पाइप लाइनबाट

काठमाडौँ, पुस ९ । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौ,पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्  । ती विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले पोखरा विश्वविद्यालयमा प्राडा वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर