
बुटवल,वैशाख २२ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् ।

काठमाडौ,वैशाख २२ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडाका उद्दब सिटौलाको कोरोनाबाट काठमाडौमा ज्यान गएको छ। सोमबार स्वास्थ्यमा सामान्य समस्या देखिए लगत्तै बिपि स्मृति अस्पतालमा भर्ना भएका

काठमाडौं,वैशाख २२ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन्

काठमाडौँ,वैशाख २१ । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १

काठमाडौं,वैशाख २१ । बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ४ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच

काठमाडौं,वैशाख २१ । उपत्यकाको निषेधाज्ञा लम्बिएको छ। कोरोना संक्रमणको लहर तीव्र भए पछि उपत्यकामा जारी निषेधाज्ञा बैशाख २९ गते सम्म लम्विएको हो । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला

बाग्लुङ,वैशाख २१ । कोरोना खोपको दुवै डोज लगाएकी जनप्रतिनिधिको कोरोनाबाटै ज्यान गएको छ। जिल्लाको ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना खोप लगाएपनि ज्यान गएको हो। कोरोनाबाट संक्रमित ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत

काठमाडौं, बैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताएका

नुवाकोट,वैशाख २१ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजदेखि निषेधाज्ञा जारी गरेको छ। आज मंगलबार बिहान ४ बजेदेखि लागु हुनेगरी यही वैशाख २७ राति १२ बजेसम्म पहिलो चरणको