
काठमाडौ,वैशाख ३१ । कोरोना संक्रमणबाट टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित सिमा चौरका ४४ वर्षीय पुरुषको मृत्यु भएको छ। गत हप्ता कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो आउने,खोकी लाग्ने तथा

बागलुङ,वैशाख ३१ । जिल्लाको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको संक्रमण भएको मितिले एक हप्ताभित्रै मृत्यु भएको बताइएको छ । बडिगाड–४ को जलजलामा

नेपालको अहिलेसम्मको ठूलो बैंक बन्ने काठमाडौं,वैशाख ३१ । लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज

काठमाडौं,वैशाख ३१ । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले ठोस कदम

काठमाडौं,वैशाख ३१ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २१४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोनाबाट २१४ जनाले ज्यान गुमाएका छन्

महासंघ प्रदेश समितिको तर्फबाट कोषमा दुई लाख पचास हजार रुपैयाँ जम्मा हेटौंडा,वैशाख ३० । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड बिपद ब्यवस्थापन

काठमाडौ,वैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या

नुवाकोट,वैशाख ३० । कोरोना महामारी वृद्धिसंगै जिल्लामा प्रत्येक स्थानीय तहले आइसोलेसन तयारीलाई तिव्रता दिएको छ। कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापनालाई तिव्रता दिएको

नुवाकोट,वैशाख ३०। जिल्लास्थित त्रिशुली अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब संकलन बन्द कार्य बन्द गरिएको छ। अस्पतालको RT PCR प्रयोगशालामा कोभीड १९ परिक्षणको स्वाब अत्यधिक संकलन भएकाले सो परिक्षण नसकिएसम्म स्वाब