स्वास्थ्य

देशभर २२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाडौ,कात्तिक ६ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै

गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा ठोरी बन्यो पर्साकै अब्बल पालिका

वीरगञ्ज,कात्तिक ६ । गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो स्थानमा परेको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ठोरीलाई जिल्लाको पहिलो स्थानमा राखेको हो । 

सुदुरपश्चिममा एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस

धनगढी,कात्तिक ५ । सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।  प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित

काठमाडौँ, असोज ३० । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस संक्रमण देखियो, एकको मृत्यु

चितवन,असोज ३० । विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौ,असोज २९ । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २

मुखका रोगबाट बच्ने उपाय

काठमाडौँ, असोज २८। मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ।  शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान

देशभर १७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण, आठको मृत्यु

काठमाडौँ, असोज २२ । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार

के साच्चै सस्तो औषधिमाथिको पहुँच नेपालले गुमाउला?

काठमाडौं,असोज २२ । नेपाल अबको २ वर्षपछि अर्थात् सन् २०२६ नोभेम्बरमा अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट स्तरोन्नति भएपछि नेपालको औषधि (फर्मास्युटिकल) क्षेत्र बढी प्रभावित हुने देखिएको छ । स्तरोन्नतिको