
गुल्मी,वैशाख २६ । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८ हजार ७ सय

सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन

डोल्पा, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु भएको छ।कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको हो । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु

काठमाडौं, बैशाख २६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना

काठमाडौं,वैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रान्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थिति नियन्त्रणबाहिर नगएको दाबी गर्नुभएको छ । अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनलाई शनिवार बिहान दिएको

काठमाडौं, वैशाख २५ । चर्चित पत्रकार रबि लामिछानेले समस्यामा परेका कोभिडका बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । भोलि आइतबारबाट सेवा शुरु गरिने पत्रकार लामिछानेले उल्लेख गरेका छन् ।

काठमाडौ,वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा पुनः कोरोना संक्रमित भएका छन् । थापासंगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि पुनः कोभिड पोजेटिभ देखिएको हो।

काठमाडाैँ,वैशाख २५ । नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोना संक्रमणबाट निधन भएको छ । तामाङ शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत हुन। नेता तामाङको नेपाल मेडिकल कलेज,