corona

उपत्यकामा ३५४ संक्रमित थपिए

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा एकै दिन ३  सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९  सय  ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ५४

पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमित थपिए, १,८१४ डिस्चार्ज

काठमाडौं भदौ २१ । पछिल्लो २४ घण्टामा नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २९० महिला र ६९० महिला छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७

गोरखामा मस्तिष्कघातबाट मृत्यु भएकी महिलामा कोरोना

गोरखा भदौ २१ । गोरखामा मस्तिष्कघातका कारण गोरखा अस्पतालमा शनिबार मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ‘मस्तिष्कघात भएको रहेछ, दुई बजेतिर अस्पताल भर्ना हुनुभएको थियो, चार

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले

नेपालमा ६ जिल्ला कोरोनामुक्त जिल्ला

काठमाडौं,भदौ २१ । नेपालमा कोरोनामुक्त रहेको जिल्ला ६ वटा रहेका छन् । कोरोनामुक्त रहेको जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उक्त

वाग्मती प्रदेशमा शनिबार थपिए ५०६ संक्रमित

काठमाडौं,भदौ २१ । वाग्मती प्रदेशमा थप ५ सय ६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार बितेको २४ घण्टामा अर्थात शनिबार मध्याह्नसम्म प्रदेशमा

कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र आउँछ: विश्व स्वास्थ्य संगठन

एजेन्सी, भदौ २१। विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र बजारमा उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो

काठमाडौंका सात वडा कोरोना ‘हट स्पट’

काठमाडौँ,भदौ २१ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या सात हजार ३८ पुगेको छ । यो संख्या उपत्यकामा दश दिनमै दोब्बर सङ्क्रमित संख्या हो । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै

बिनोद चौधरी कोरोना संक्रमणमुक्त

काठमाडौं, भदौ २१ । उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै कोरोना संक्रमणमुक्त भएका हुन् । शनिबार ट्वीट गर्दै नेपालका एकमात्र अर्बपति चौधरीले आफू दश