corona

पोखरामा कोरोनाबाट ३२ वर्षीया महिलाको मृत्यु

पोखरा,भदौ ११ । पोखरामा कोरोना संक्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा महानगरको वडा नम्बर ११ कि ३२ वर्षीया महिलाको उपचारको क्रममा विहिबार बिहान ८ बजे

कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति

काठमाडौं, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। संक्रमण वृद्धिसंगै स्थानीय प्रशासनले निषेधाज्ञाका साथ नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित

सामान्य लक्षण भएका कोरोना संक्रमितलाई परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन

काठमाडौं भदौ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ। संक्रमित भएर अस्पताल भर्ना

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५ पुग्यो

काठमाडौं, भदौ १० । नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या

बितेको २४ घण्टामा ८८५ संक्रमित थपिए

काठमाडौं,भदौ १० । पछिल्लो क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । संक्रमितको संख्या ३४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना संक्रमण

चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा समातिए

साझापथ संवाददाता नुवाकोट,भदौ १०। चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा समातिएका छन् । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकोटमा पक्राउ परेका हुन । ती ब्यक्तिलाई बुधबार बिहान नुवाकोट बेलकोटगढी-५

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर,भदौ १० । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुषको रहेका छन् । उनको उपचारका क्रममा गएराति साढे ९ बजे

नेपालमा अवको केही हप्तामै कोरोना संक्रमितको संख्या निकै बढ्ने डब्लूएचओको चेतावनी

काठमाडौं भदौ ९ । नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

काठमाडौं, भदौ ९ । बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा मंगलवार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या