corona

एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं भदौ ५ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सीमा सुरक्षाबाट काठमाडौं फर्किएका खेलाडीहरुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।एपीएफका

अछाममा १९ स्वास्थ्यकर्मीलाई कोरोना, बयलपाटा अस्पताल बन्द

अछाम भदौ ५ । अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि

एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख बढी खर्च : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ ५ । सरकारले एक जना कोरोना भाइरसको सङ्क्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ । नेपालमा अहिलेसम्म पाँच लाख

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु,मृतकको संख्या १ सय ३७ पुग्यो

काठमाडौं,भदौ ५ । शुक्रबार अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। शुक्रबार एघार जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी २४ घण्टामा एक महिला

कोरोना अपडेट: बितेको २४ घण्टामा ८३८ संक्रमित थपिए

काठमाडौं, भदौ ५ । नेपालमा बितेको २४ घण्टा अवधिमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्।

तपाईंले प्रयोग गर्ने स्यानिटाइजर सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस

एजेन्सी,भदौ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्यानिटाइजर पनि प्रयोग गर्नेको संख्या वृद्धि भएको छ । महामारी पूर्व  अस्पताल तथा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग

कोरोनाबाट थप ६ जनाको मृत्यु , मृतकको संख्या संख्या १ सय २६ पुग्यो

काठमाडौं, भदौ ४ । नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या

पत्रकार जगदीश खनाललाई कोरोना संक्रमण पुष्टि

नुवाकोट,भदौ ३ । पत्रकार जगदीश खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। एक साता अघि कोरोना परिक्षण गरेका खनालको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको हो। पत्रकार खनाल पत्रकार महासंघ नुवाकोटका सचिव