corona

शिवपुरी कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषबाट आर्थिक सहयोग

नुवाकोट,जेठ ११ । शिवपुरी गाउँपालिकामा रहेको कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषले आर्थिक सहयोग गरेको छ। कोषका तर्फबाट रामबहादुर थापाले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई सो रकम हस्तान्तरण गरेका हुन ।

कोरोना खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

काठमाडौं, जेठ ११ । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै)मात्रा खोप लगाउनबाट वञ्चित छन् ।

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य

काठमाडौं, जेठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको

नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो

नुवाकोट,जेठ ११। जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका थप एक कोरोना संक्रमितको ज्यान गएसंगै नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो

संक्रमितको घरमै पुगेर औषधी वितरण गर्दै वीरेन्द्रनगर

सुर्खेत,जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया

कोरोनाबाट डिएसपी खरेलको निधन

काठमाडौं,जेठ १० । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको निधन भएको छ । २०५१ सालमा असईबाट प्रहरीमा भर्ना भएका उनको प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो

पञ्चकन्याका नागरिकलाई खुशीको खबर! सबैले एकसाथ कोरोना खोप निशुल्क पाउने

नुवाकोट,जेठ १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले खुसीको खबर सार्वजनिक गरेको छ। गाउँपालिकाले सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै गाउँपालिका सेवा क्षेत्रका सबै नागरिकलाई निशुल्क कोरोना खोपको ब्यवस्था गर्न लागिएको

त्रिशुली अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ १० । नुवाकोटको त्रिशुली अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ७२ वर्षीय महिला र रसुवाको नौकुण्ड गाउँपालिका

पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयावधिमा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।