corona

तातोपानीबाट भित्रियो ३० मेट्रिक टन लिक्विड अक्सिजन

सिन्धुपाल्चोक,जेठ ९ । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार

कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं,जेठ ९ । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध

नेपालमा एकैदिन ८८४८ जनाले जिते कोरोना

काठमाडौ,जेठ ८ । नेपालमा पछिल्लो २४ घण्टामा ८,८४८ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै

थप ८९८० जनामा कोरोना संक्रमण, निको हुने ८८४८ जना

काठमाडौ,जेठ ८ । नेपालमा बितेको २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतमा एकैदिन साढे दुई लाख संक्रमित, चार हजारको मृत्यु

एजेन्सी,जेठ ८ । भारतमा बितेको २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार दुई लाख ५७ हजार २९९ जना

नुवाकोटमा स्थानीय निकायको आइसोलेशनभन्दा अस्पतालतर्फ बिरामीको आकर्षण

• शक्तिमाया तामाङ नुवाकोट,जेठ ८ । कोरोना भाइरसका संक्रमित बढ्न थालेसंगै नुवाकोट जिल्लाका सबै स्थानीय तहले आइसोलेशन केन्द्र सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। जिल्लाको १२ वटा स्थानीय

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ८ । कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले

रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

रसुवा,जेठ ८ । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । शुक्रबार ४२ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६ पुगेको हो । कोरोनाको दोस्रो

पञ्चकन्या गाउँपालिकाद्वारा भेलाजन्य गतिविधि नगर्न आग्रह

नुवाकोट, जेठ ७ । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकाले जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सामाजिक कार्यहरु र धार्मिक तथा सांस्कृतिक रुपमा हुने कुनै पनि भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।