बिमल डाँगीको घिन्ताँङ घिन्ताँङ मादलको तालमा सार्वजनिक ( भिडियो)



गणेश चौलागाईं, काठमाडौँ । ‘घिन्ताँङ घिन्ताँङ मादलको तालमा ’ बोलको नया लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
कृष्ण फिलम्सले दृष्य निर्माण गरेको गीतको उत्पादन बिन्ध्यवासिनि म्युजिक प्रालिले गरेको हो । गीतमा राजेश खतिवडाको शब्द रहेको छ भने मीन केसी,बिमलडाँगी,टीका पुन र सरिता डाँगीको स्वर रहेको छ ।
दुर्गा पौडेलले छायांकन गरेको भिडियोमा चर्चित नृत्य निर्देशक शंकर बिसी, महेन्द्र गौतम,रिना थापा र आरुसी मगरले अभिनय गरेका छन् ।भिडियोलाई नवीन घर्ती मगरलेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्