बिमल र बिष्णुको स्वरमा लोकदोहोरी गीत ‘विदेश जाँदै छु’ (भिडियो)



साझापथ,काठमाडौं। नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिमल डाँगी र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत’विदेश जाँदै छु’बजारमा आएको छ। गीतमा बिमल डाँगीकै उत्कृष्ट लय तथा शब्द सृजना छ भने उहाकै युटुब च्यानलमा उक्त गीत राखिएको छ।

गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्।चर्चित मोडल रान्जिता गुरुङ,कमल सरगम,अन्जना श्रेष्ठ अमृत सापकोटा,सुबेक्षा नेपाल र गणेश चौलागाईंले अभिनय गरेका छन गीतमा छायांकन भने प्रकाश खड्काले गरेका हुन्। भिडियोको सम्पादन मिलन बिकले गरेका हुन।

प्रतिक्रिया दिनुहोस्