राष्ट्रियसभा निर्वाचन:  नेकपाको वर्चस्व(सुची सहित)



काठमाडौ। राष्ट्रियसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वर्चस्व कायम गरेको छ।

निर्वाचन १८ स्थानका लागि भएकोमा नेकपाका १६ र राजपाका २ जना विजयी भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन बनेको थियो ।

विजयी उम्मेदवारहरु

प्रदेश-१

इन्दु गौतम
गोपी अछामी
देवेन्द्र दाहाल

प्रदेश-२

शेखरसिंह (राजपा)
तुलसा दाहाल
मृगेन्द्र सिंह (राजपा)
राधेश्याम पासवान

बागमती प्रदेश

गंगा बेल्वासे
डा. वेदुराम भुषाल

गण्डकी प्रदेश

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
भगवती न्यौपाने

प्रदेश-५

जगप्रसाद शर्मा ‘अपार’
गोपाल भट्टराई
बिमला घिमिरे

कर्णाली प्रदेश

माया प्रसाद शर्मा
सुमित्रा बिसी

सुदूरपश्चिम प्रदेश

तारामान स्वाँर
शारदा भट्ट

प्रतिक्रिया दिनुहोस्