टर्कीमा शक्तिशाली भुकम्प गयो,सयौं घाइते



एजेन्सी।टर्कीमा शक्तिशाली भूकम्प गएको छ।स्थानीय समय अनुसार शुक्रबार पौने नौ बजे  भुकम्प  गएको हो।

टर्कीको मुख्य सहर सिभ्रीस लाई केन्द्रबिन्दु बनाएर गएको ६.८ म्याग्निच्युडको भुकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन भने सयौंको संख्यामा घाइते भएका छन।  


भूकम्पको धक्का  छिमेकी देश सिरिया, इरान र लेबनानमा समेत कम्पन  महसुस गरिएको बताइएको छ ।

फोटो:एजेन्सी

प्रतिक्रिया दिनुहोस्