सभामुख सापकोटाले खाए देश र जनताका नाममा सपथ




काठमाडौ।नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सपथ खाएका छन्।रास्ट्रपति कार्यलयमा सभामुख सापकोटाले  देश र जनताका नाममा सपथ खाएका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिने क्रममा सभामुख सापकोटाले देश र जनताको नाममा सपथ लिएका हुन् ।


सभामुख सापकोटाले ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु भन्ने वाक्यांशमा  उनले देश र जनताको नाममा सपथ लिन्छु भनेर सपथ खाएका थिए ।

उनि आइतबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्