सडक दुर्घटनापछि माधब भण्डारीको  पहिलो एल्बम सार्वजनिक (भिडियो सहित)



काठमाडौ,फागुन-९।चर्चित गायक तथा संगीतकार माधब भण्डारीको सडक दुर्घटना पछिको पहिलो गीत बजारमा आएको छ।

गायक तथा संगीतकार भण्डारीको गीत “फूल धयरी”सार्वजनिक भएको हो।२०७३ सालमा सडक दुर्घटना पश्चात् आएको यो गीतलाई सबैले माया गरिदिन गायक भण्डारीले दर्शक श्रोतालाई आग्रह गरेका छ्न।

नयाँ सार्वजनिक गीतमा चर्चित गायक/गायिका मिनेश घतानी र सान्ती श्री परियारको स्वर रहेको छ त्यस्तै लय एरेन्ज उनै गायक तथा संगीतकार माधव भण्डारीको रहेको छ। शब्द रमेश बि जिको छ भने भिडियो शिव बि.क.को रहेको छ।

गीतको अडियो/भिडियो मिनेश सिङ्गर मिडिया युट्युब च्यानलमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्