दुर्घटनामा नायिका महिमा सिलवालको निधन



काठमाडौं,फाल्गुन-१।दुर्घटनामा नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवाल निधन भएको छ।धादिङको गजुरीमा सडक दुर्घटना परी नायिका सिलवालको मृत्यु भएको हो।

बुधबार साझ भैरहवाबाट काठमाडौ तर्फ आइरहेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर ठोक्किएको थियो।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्