पशुपति शर्माको´जता नि चोर`गीत सार्वजनिक (भिडियो)



काठमाडौ,फाल्गुन-१।चर्चित गायक पशुपति शर्माको लुट्न सके लुटको भाग दुई स्वरुप ´जता नि चोर`गीत सार्वजनिक भएको छ।

देश प्राकृतिक तवरले सुन्दर भएपनि  राजनैतिक बेबिचार र भ्रष्टाचारले देशमा सर्वसाधारणलाई कष्ट भएको दृष्टान्त गीतले प्रस्तुत गर्न खोजेको छ।

गायक शर्माको आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गीतलाई उत्कृष्ट भएको दर्शक तथा श्रोताले प्रतिक्रिया दिईरहेका छन्।

यस अघिको ´लुट्न सके लुट` भाग-१ लाई भाषिक तवरले गालीगलौजको रुपमा लिदै नेपाल सरकारले बन्द गराएको थियो।
भिडियो:-


   

प्रतिक्रिया दिनुहोस्