कोरोनाको संक्रमणबाट मृत्यु हुने संख्या ५२ हजार नाघ्यो



एजेन्सी,चैत-२१।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ५२  हजार ९ सय ९३ पुगेको छ।

भाइरस  संक्रमितको संख्या भने  झण्डै १० लाख पुगेको छ । आज मात्र  ३ हजार ८६ जनाको मृत्यु भएको छ ।

आज अमेरिकामा २ सय ४३ जनाको मृत्यु भएको छ।त्यस्तै  इटलीमा ७ सय ६०, स्पेनमा ६ सय १६, बेलायतमा ५ सय ६९ र बेल्जियममा १ सय ८३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्