कविता – डियर कमरेड



दराजमा
बहत्तर तोला सुन ।

बालुवाटारमा
बहत्तर हाते जग्गा ।

राजधानीको मुटुमा
बहत्तर काेठेे घर।

बहत्तर जनाको
सुरक्षा टुकडि।

बहत्तर लाखको
माेटरकार।

लाल- सलाम
डियर कमरेड …..

नुवाकोट

प्रतिक्रिया दिनुहोस्